उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण

उदयपुर । उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण गरिएको छ । उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे शालिक अनावरण गरिएको हो । करिब ५ फिटको सो ढुङ्गे शालिक चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले अनाबरण गरेका हुन । राईले आदिवासी जनजातिले राष्ट्रिय एकतालाई जोगाउन विशेष ध्यान दिनुपर्ने बताए … Continue reading उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण